चुनाव लड्न पुननिर्माण प्राधिकरणका सीईओले दिए राजिनामा, को बन्ला नयाँ सीईओ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2017 | 08:32:45 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले पदबाट राजीनामा दिएका छन्। कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनको लागि सिफारिसमा परेका पोखरेलले चुनाव लड्न कै लागि राजिनामा दिएका हुन् 

उनले टिकट नपाए प्राध्यापन गर्ने बताएका छन् । उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउबालाई राजीनामा बुझाएका थिए।

पोखरेलको राजीनामा स्विकृत गरेसँगै सरकारले प्राधिकरणको नयाँ सिईओमा पूर्व अर्थसचिव युवराज भुसाललाई नियुक्त गर्ने सम्भावना रहेको छ। भुसाल कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धि हुन्।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved