एमालेको बिजयी यात्रा कायमै, मुस्ताङका तुलाचन बने पहिलो निर्वाचित प्रतिनिधि सभा सदस्य

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 11:17:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा समेत खाता खोलेको छ। एमालेका प्रेमप्रसाद तुलाचन मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन। 

तुलाचनलेले ३ हजार ५४४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार तुलाचनले निकटतम प्रतिद्वन्द्वी रोमी गौचन थकालीलाई पराजित गर्दै नेपालको पहिलो निर्वाचित प्रतिनिधि सभा सदस्य भएका हुन। रोमी गौचनले ३ हजार १८१ मत ल्याएका छन। 

प्रदेशसभामा पनि मुस्ताङबाट खाता खोलेको एमालेले प्रतिनिधिसभामा पनि विजयी हात पारेको हो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved