कांग्रेसले डाक्यो केन्द्रिय समिति बैठक, चुनावको हारबारे गम्भीर समीक्षा हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2018 | 11:50:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले आगामी बिहिबार केन्द्रीय समितिको बैठक डाकेको छ । कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले बैठक माघ ४ गते बिहान ११ बजे बालुवाटारमा बस्ने जानकारी दिएका हुन्।

बैठक तत्काल राष्ट्रियसभा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भोग्नु परेको पराजयबारे गम्भीर समिक्षा गरिने प्रबक्ता शर्माले बताए।

चुनावपछि कांग्रेसले पहिलोपटक केन्द्रीय समितिको बैठक डाकेको हो। चुनावमा पराजय भोगेपछि पार्टी भित्र केन्द्रीय समितिको बैठकको माग हुदै आएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved