त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिक तर्फको परिक्षा फल प्रकाशित भएको छ ।
कात्तिक/मंसिरमा दिइएको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल मंगलबार प्रकाशित गरिएको छ ।
उक्त परीक्षाफल हेर्नको लागि www.edusanjal.com, www.educationsansar.com, educationkhabar.com, र www.tu.ntc.net.np मा हेर्न सकिने व्यावस्था गरेको त्रिविले जनाएकव छ । भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने छ ।