ओली नेतृत्वको दोस्रो मन्त्रिपरिषद बैठक सम्पन्न, निर्णय गोप्य

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 18, 2018 | 06:00:33 PM मा प्रकाशित

laxmi  sunrise bank

केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि दोस्रो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ। आइतबार साँझ ओली नेतृत्वको तीन सदस्यीय मन्त्रिपरिषद्कोले गरेको निर्णय भने गोप्य राखिएको छ। 

मन्त्रिपरिषद्को बैठकपछी संचारमाध्यमसंग कुरा गर्दै जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न नमिल्ने बताए। निश्चित समय आएपछि मात्र के निर्णय गरिएको थियो भन्ने बारे जानकारी दिईने उनले बताए।   


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved