३३ किलो सुनकाण्डका मुख्य नाईके भनिएका चुडामणि उप्रेती गोरेका भाई
रमेश उप्रेती पक्राउ परेका छन् । सुन तस्करीमा संलगन देखिएकोले प्रहरीले उनी बिरुद्द
इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गरेको थियो
। उनलाई युक्त अरब इमिरेटस (यूएई) मा दुबई प्रहरीले पक्राउ गरेको हो
।
उनलाई नेपाल ल्याउन कानुनी प्रक्रिया अगाडी बढाइएको दुबईस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ। यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेतीले भूमिका खेलेको अनुसन्धानले देखाएको छ ।
चुडामणि उप्रेती गोरे भने यस अघि नै पक्राऊ परेसकेका छन् ।