हत्या गरिएका मौलाना खुर्शिद अन्सारी शहीद घोषित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2018 | 11:32:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएका मौलाना खुर्शिद अन्सारीलाई शहिद घोषणा गरेको छ। भदौ ५ गतेको मन्त्रिपरिषद्को बैठकले अन्सारीलाई सहिद घोषणा गर्दै उनको परिवारलाई दश लाख दिने निर्णय गरेको हो। 

संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले अन्सारीलाई शहिद घोषणा गरिएको जानकारी दिए। उनका अनुसार अन्सारीलाई सहिद घोषणा गरि उनको परिवारलाई दश लाख दिने निर्णय भएको छ। 

हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीको बिहीबार अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको थियो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved