शनिबार राति काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। शनिबार राति (फागुन ४ ) करिब ८ बजेर ३४ मिनेट जाँदा काठमाडौंमा भूकम्पको कडा धक्का महसुस भएको हो।
भूकम्पको झड्कासंगै काठमाडौं पेप्सीकोला लगायतका केहि स्थानमा स्थानीयहरु घरबाहिर निस्किएका छन। भूकम्पको केन्द्रबिन्दुबारे यकिन जानकारी हुन भने बाँकी नै छ।