सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि पुनः बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मेलम्ची आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट विनियोजन गरेका हुन् ।