जाइरामा नम्रताको फाइटर चरित्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 05:44:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म जाइराको अफिसियल टीजर सार्वजनिक भएको छ। बुधवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मको टीजर सार्वजनिक गरिएको हो। 

सार्वजनिक टिजरमा नम्रता श्रेष्ठको भिन्न भिन्न मार्शल आर्टको लुक्स देखाइएको छ । टिजरमा नम्रतालाइ मात्र देखाइएको छ। भदौ ६ गतेबाट मुलुकभर प्रदर्शनमा फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ लगाएतको कलाकारको अभिनय रहेको छ। फिल्मको निर्देशन आशुतोष राज श्रेष्ठले गरेको छन्। 

हेर्नुहोस् जाइराको टिजर-

-


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved