राजधानीको टोखामा भीषण आगलागी (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 08:48:05 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौको टोखामा आइतबार राति भिषण आगलागी भएको छ। टोला नगरपालिका १० स्थित अल नेपाल अस्पताल नजिकै रहेको व्यापारिक टहरोमा आगलागी भएको हो ।  

महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रमुख इन्सपेक्टर मोहन केसीकाअनुसार आगलागीबाट अहिलेसम्म टहरोमा सञ्चालित पसलका ८ वटा सटर जलेर नस्ट भएका छन। दमकलको सहयोगमा आगो निभाउने प्रयास भईरहेको केसीले बताए। 

आगलागी के कारणले भयो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। सो टहरोमा किराना, फेन्सी, तरकारीलगायतका दर्जनबढी पसल सञ्चालनमा रहेको बताइएको छ । 

भिडियो: नारायण प्रसाद अधिकारी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved