२०५८ पछि परीक्षा रोकिएका विद्यार्थीलाई त्रिविको अन्तिम मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 11:48:45 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्व विद्यालयले २०५८ सालपछि विभिन्न कारणले पढाई छोडेकाहरुका लागि मौका परीक्षाको व्यवस्था गरेको छ । स्नातकोत्तर, स्नातक र प्रविणता प्रमाणपत्र तहमा व्यवहारिक र थेसिस छुटेका विद्यार्थीले परीक्षा दिन पाउने छन् । 

त्रिविले सूचना जारी गरेरै अन्तिम मौका दिएको जनाएको छ ।




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved