गुठी विधेयक विरुद्धको खबरदारी सभा (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 12:37:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ल्याएको गुठी विधेयकको विरोधमा बुधबार राजधानीमा विशाल जनप्रदर्शन भएको छ । राजधानीको बानेश्वर, माइतीघर, कुपण्डोल, बसन्तपुर लगायतका स्थानमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीले सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए । 

मंगलबार सरकारले विधेयक फीर्ता लिएको जनाएपनि फेरि यसैगरी विधेयक आउन सक्ने भन्दै प्रदर्शन भएको हो । 

फोटोफिचर:







फोटोः गणेश श्रेष्ठ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved