गुठी विधयेकबारे बाबुरामले भने, ‘नेवारका ज्वाईँहरु सचेत हुने बेला आयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 10:08:55 AM मा प्रकाशित

laxmi  sunrise bank

समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ज्वाई प्रधानमन्त्री, ज्वाई उपप्रधानमन्त्री काठमाडौँका नेवार समुदायसँग सचेत रहन आग्रह गरेका छन् । सरकारले विधयेक ल्याउँदा सम्बन्धित व्यक्ति र समुदायसँग छलफल नै नगरी ल्याउँदा काठमाडौँका गुठीयारले अगुल्टो उठाएको भन्दै सचेत रहन आग्रह गरे । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले आगामी दिनमा यस्ता विधयेक ल्याउँदा सरकारले आवश्यक छलफल गर्न सुझाव पनि दिए । उनले आफूपनि काठमाडौँकै नेवार समुदायको ज्वाईँ भएको स्मरण समेत गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved