एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 08:12:14 AM मा प्रकाशित

laxmi  sunrise bank

तस्बिरः अप्रिल अधिकारी, मन्थली

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खुर्कोटबाट मन्थलीतर्फ बिरामी लिन जाँदै गरेको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स मन्थली नगरपालिका वडा नम्बर ६ स्थित कुनौरी भन्ने स्थानमा आइतबार बिहान २ बजे दुर्घटना हुँदा एम्बुलेन्स चालक सिन्धुली गोलन्जोर गाउपालिका ७ का २२ वर्षीय निर बहादुर श्रेष्ठको मृत्यु भएको हो । 

दुर्घटनामा परी गोलन्जोरकै १८ वर्षीय सुरज श्रेष्ठ गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याईएको छ । दुर्घटनाग्रस्त एम्बुलेन्स रेडक्रस शोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved