साउनबाट पेट्रोलियम पदार्थको अभाव हुन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 03:03:06 PM मा प्रकाशित

laxmi  sunrise bank

पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सरकारले आफ्ना माग सम्बोधन नगरे साउन १ गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी रोक्ने चेतावनी दिएको छ । महासंघको केन्द्रीय कार्यसमिति बैठकले पाँच बुँदे माग देखाउँदै एक वर्ष अझै ट्याङ्करहरु भ्याटमा दर्ता हुन नसक्ने जनाएको छ । 

महासंघले अधिकांश ट्याङ्करहरु ऋणमा रहेको भन्दै ऋण फुकुवा गरिदिन आग्रह गरेको छ । 

महासंघले ट्याङ्कर भ्याटमा जान हाल सञ्चालनमा रहेका ट्याङ्करहरुको ह्रास कट्टी मूल्य तय हुनु पर्ने र हाल भ्याटमा दर्ता नभएका गाडीहरु दर्तापश्चात बिक्री गर्दा भ्याट नलाग्ने व्यवस्था गरिनुपर्ने माग राखेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved