संखुवासभा भिडन्तबारे बोल्यो विप्लब समुह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 07:12:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेत्र विप्लब चन्द नेतृत्वको विप्लब समुहले सरकारले आफुहरु माथि दमन गरेको आरोप लगाएको छ । उक्त समुहले सोमबार संखुवासभामा  कार्यक्रमको लागि बसेको बेला सरकारले दमन गरेको आरोप लगाएको हो 

समुहका प्रबक्ता प्रकाण्डले यस्तो कार्य निन्दनीय भएको बताउदै यस्ता कार्य नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएका छन्



सोमबार संखुवासभाको सिलिचुङ्गमा सरकारी फौज र विप्लव समूहबीच भिडन्त भएको थियो । दुवै पक्ष हतिरसहित भेट भएकाले फायरिङ भएको  जिल्ला प्रशासन कार्यालय शंखुवासभाले जनाएको हो  ।  बिहान ९ बजेतिर शसस्त्र प्रहरी र नेपाल प्रहरीको गस्तीमा रहेको १९ जनाको टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फाइरिङ गरेको  शंखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved