प्रधानन्यायधिश चोलेन्द्रको बोल्ड कदम, सुन काण्डमा मुछिएका न्यायधिश बर्खास्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 08:01:58 AM मा प्रकाशित

laxmi  sunrise bank

३३ किलो सुन काण्डमा मुछिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह बर्खास्त भएका छन् । न्यायपरिषद्ले उच्च अदालत विराटनगरकै अर्का न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटोको कार्यसम्पादन प्रक्रियालाई लिएर दुई बर्षसम्म बढुवा रोक्काको निर्णय गरेको छ ।

सिंह सोमबारदेखि नै पदमुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षातामा सोमबार साँझ बसेको परिषद् बैठकले सिंहलाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved