आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 01:53:25 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको अन्तराष्ट्रिय सम्बन्ध समतिले नेपालमा हुने भनिएको आइफा अवार्ड रोक्न निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले सांसदहरुको विरोधका कारण अवार्ड रोक्न निर्देशन दिएको हो । 

सरकारले भारतीय आइफा अवार्ड नेपालमा गर्न अनुमती दिने निर्णय गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved