सस्तोमा ३८१ वटा सवारीसाधन बेच्दै सरकार, २५ सय मै बाइक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 07:18:18 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

जनकपुर भन्सार कार्यालयले विभिन्न ३ सय ६१ वटा सवारीसाधन लिलाम गर्ने भएको छ  ।  कार्यालयले भन्सार छली, चोरी निकासी/पैठारी अभियागमा जफत गरेका  सवारी साधन लिलाम गर्ने भएको हो । यी मध्ये अधिकांश बाइकहरु रहेका छन् ।

लिलामको लागि आवेदन दिनेले सवारी साधनहरु जे जस्तो अवस्थामा छ त्यहि अवस्थामा लैजानु पर्ने कार्यालयले जनाएको छ । लिलामीको सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ  । 

लिलामको सुचीमा राखिएका बाइकहरु मध्ये केहिको न्यूनतंम मूल्य २५ सय मात्र तोकिएको छ  । होन्डा, स्प्लेन्डर, बजाज, सुजुकी लगायतका केहि बाइकको न्यूनतंम मूल्य २५ सय कायम गरिएको हो  । त्यस्तै केहि बाइकको मूल्य पनि न्युनतम ३ हजार कायम गरिएको छ  । 

हेर्नुस लिलामको सूचना,  शर्तहरु र लिलामको लागि आवेदन दिने प्रकिया :





थप जानकारीको लागि : 041-520166




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved