मुस्लिम आयोगद्वारा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 09:28:56 AM मा प्रकाशित

laxmi  sunrise bank

मुस्लिम आयोगले बारा र पर्साका बालबालिकाका लागि शैक्षिक सामाग्री बितरण गरेको छ । लैगिक हिंसाबारे जनचेतनासहित आयोगले मुस्लिम समूदायका पिछडिएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । 

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले एक कार्यक्रमकाबीच बाराबाट लैगिक हिंसा सम्बन्धि साताव्यापि जनचेतना कार्यक्रमको शुरुवात गरे । हिंसा सम्बन्धि जनचेतना कार्यक्रमको सुरुवात गर्दै अन्सारीले मुस्लिम समूदायका बालबालिकालाई शिक्षाको मुल धारमा ल्याइने बताए । 

आयोगले पर्साको टेढाँमा रहेको मदर्सा इस्लामिया र बाराको हरपुर मदर्सामा अध्ययनरत चार सय बालबालिकालाई मुस्लिम आयोग अंकित ब्याग र शैक्षिक सामाग्री वितरण गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved