बाबुरामले विद्यार्थीलाई भने 'गुणस्तरीय शिक्षा पाउने भए विदेश जानुस' (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 01:35:39 PM मा प्रकाशित

laxmi  sunrise bank

समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका प्राध्यापकहरु चोरेर पास भएको आरोप लगाएका छन् । १३ औँ इक्यान एजुकेसनल फेयरको उदघाटन गर्दै डा. भट्टराईले भट्टराइले नेपालमा गुणस्तरीय शिक्षाको अभाव रहेको बताए । 

स्वदेशमा गतिलो शिक्षा नभएको अवस्थामा पढ्न विदेश जानु राम्रो भएको उनको भनाई छ । ‘नेपालका प्राध्यापकहरु चोरेर पास गर्छन् । यो देशमा गुणस्तरीय शिक्षा छैन’ भट्टराईले भने, ‘त्यसैले उच्च शिक्षाका लागि विदेश जानुहोस् ।’ उनले जहाँ गएपछि उच्च शिक्षा लिई सकेपछि नेपाल मै फर्केर देशको लागि केहि गर्न आग्रह गरे  ।

उनले यसको लागि परामर्शदातालाई विद्यार्थीहरुलाई सहि सल्लाह दिन पनि आग्रह गरे ।

हेर्नुस भिडियो : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved