राती अबेरसम्म बैंकहरु खुला राख्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 11:19:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आज असार ३१ गते मंगलबार राति अबेरसम्म बैंकहरु खुला राख्न निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयले  ‍राजश्व संकलन हुने र भुक्तानी दिने बैंकका शाखा तथा काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिएको हो 

कार्यालयले खर्चको समेत चेकहरु सम्भव भएसम्म आज नै साट्न ब्यबस्था  मिलाउन चेक क्लियारिंग हुने सबै शाखा  काउन्टर पनि राति अबेरसम्म खोल्न निर्देशन दिएको छ



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved