नेकपाको उपाध्यक्षमा वामदेव गौतम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 01:01:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाइृ उपाध्यक्ष बनाउने भएको छ । यसअघि पार्टी दुई अध्यक्ष र स्थायी कमिटीबाट चल्दै आएको थियो । 

शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेकपाको सचिवालय बैठबले गौतमलाई उपाध्यक्षमा चयन गरेको छ । यो प्रस्ताव नेकपाको स्थायी कमिटीमा लैजाने सचिवालय बैठकले निर्णय गरेको छ । सचिवालय बैठकले गौतमलाई संगठन विभाग प्रमुखको पनि जिम्मेवारी दिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved