आइतबार प्रदेश सरकारले दियो सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 04:24:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आइतबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले भदौ १५ गते आइतवार थारु समुदाय अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved