एसियाडका लागि यु–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा, तीन सिनियर खेलाडी टिममा समावेश

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 25, 2018 | 11:05:38 AM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल संघ (एन्फा) ले इण्डोनेशियामा हुन गईरहेको एसियाली खेलकुद (एसियाड) का लागि यु–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।

टोलीका मुख्य प्रशिक्षक ग्योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जनले २० सदस्यीय नेपाली यु–२३ टोली घोषणा गरेका हुन। इण्डोनेशियामा यहि आउँदो अगस्त १४ देखि सुरु हुने एसियाडमा तीन सिनियर खेलाडी समेत समावेस गरिएको छ।  

घोषित यु–२३ नेपाली टोली :

गोलकिपर : किरण चेम्जोङ, एलन न्यौपाने, सोजित गुरुङ

डिफेन्डर : अनन्त तामाङ, आदित्य चौधरी,

कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी,

गौरव बुढाथोकी, छिरिङ गुरुङ्ग

मिडफिल्डर : रोहित चन्द, हेमन्त गुरुङ, हेमन्त थापा

मगर, अन्जन बिष्ट, अभिषेक रिजाल, तेज तामाङ

फरवार्ड : भरत खवास, सुमन लामा, बिमल

घर्ती मगर, सुनिल बल

फरवार्ड : भरत खवास, सुमन लामा, बिमल

घर्ती मगर, सुनिल बल

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved