इंग्लिस प्रिमियर लिगको खेलतालिका सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 01:07:47 PM मा प्रकाशित

laxmi  sunrise bank

इंग्लिस प्रिमियर लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ । सन् २०१९÷२० का लागि बिहिबार खेल तालिका सार्वजनिक भएको हो । 

खेलतालिका अनुसार उद्घाटन खेलमा च्याम्पियन्स लिगको विजेता लिभरपुल र नर्विच सिटीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल २०१९ का अगष्ट ९ मा हुनेछ ।

इंग्लिस प्रिमियर लिगको विजेता म्यान्चेस्टर सिटीले अगष्ट १० मा वेष्टहामससँग प्रतिस्पर्धा गर्नेछ । अगष्ट १० मा ७ खेल हुदैछन । त्यो दिन बोर्नमाउथले सेफिल्ड युनाइटेड, बर्नेलीले साउथहृयाम्पटन, क्रिस्टल प्यालेसले एभर्टन, लेष्टर सिटीले वोल्भ्स, वाटफोर्डले ब्राइटन र स्पुरले एस्टोनभिलासँग प्रतिस्पर्धा गर्दैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved