विमलसहित ४ खेलाडी बर्खास्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 11:14:40 AM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका ४ खेलाडीलाई बर्खास्त गरेको छ । स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डरद्वय अन्जन विष्ट र सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी बर्खास्तीमा परेका हुन् ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनौट अन्तर्गत कुवेतविरुद्ध खेल्ने नेपाली टोलीका मुख्य खेलाडीलाई नै एन्फाले बर्खास्त गरेको हो । मध्यरातमा ठमेलका विभिन्न क्लबमा भेटिएको र यो खेलाडीको अनुशासनभन्दा बाहिरको काम भएको भन्दै एन्फाले कारबाही स्वरुप बर्खास्त गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved