के हुँदैछ त्रिवि क्रिकेट मैदानमा ? (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 05:22:42 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एकदिवसीय टी–ट्वान्टी खेल हुने भएको छ । नेपाल, अमेरिका र ओमानबीच माघ २२ देखि हुने प्रतियोगिताका लागि अहिले मैदान तयार पारिदैँ छ । 

विभिन्न देशबाट काठमाडौं आइपुगेका खेलाडीहरु त्रिवि मैदानमा अभ्यास गरिरहेका छन् ।

यस्तो देखिएको छ त्रिवि क्रिकेट मैदानः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved