निर्माणाधिन क्रिकेट रंगाशालालाई चन्द्र ढकालले दिए १ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 05:40:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगाशालालाई सहयोग गरेका छन् । रंगशाला निर्माण स्थलमा जारी महायज्ञको आज सोमबार अन्तिम दिन महायज्ञ चलिरहेको स्थानमै पुगेर ढकालले १ करोड रुपैंया सहयोगको घोषणा गरेका हुन् । 

रंगाशाला निर्माणका लागि आइतबारसम्म ३५ करोड संकलन भइसकेको थियो । करिब ३ अर्ब लागत अनुमान गरिएको रंगाशाला २ वर्षभित्र सक्ने लक्ष्य छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved