
आगामी चाम्पियन्स लिगमा कुन टिम कुन समुहमा पर्ने भन्ने विषयको टुंगो लागेको छ । आज स्विजरल्याण्डमा भएको ड्र मा सबै टिमको समुह टुंगो लागेको हो ।
ड्र मार्फत सबै ३२ टिमको टुंगो लागेको हो । ३२ टोलीलाई ८ वटा समुहमा विभाजन गरिएको हो । जसमा रोनाल्डो र मेस्सीको टिम एकै समुहमा परेको छ । बार्सिलोना र युभेन्टस समुह जिमा परेको हो ।
हेर्नुस कुन टिम कुन समुहमा ?
समुह ए : बायाँन म्युनिक, एथलेटिको म्याड्रिड, साल्जबर्ग, लोकोमोटिभ मोस्कभा
समुह बि: रियल म्याड्रिड, शक्तर डोनेस्क, इन्टर मिलान, मोनचेनग्लाबा
समुह सी: पोर्तो, म्यानचेस्टर सिटी, ओलमपिआकोस, मार्ससेली
समुह डि: लिभरपुल, आजाक्स, एटलान्टा, मिड्जल्याण्ड
समुह ई: सेभिल्ला, चेल्सी, क्रासनोडार, रेनिस
समुह एफ: जेनित, डोर्टमण्ड, लाजियो, क्लब ब्रुग
समुह जि: युभेनटस, बार्सिलोना, डाइनाभो कियाभ, फ्रेन्सभारोस
समुह एच: पीएसजि, म्यानचेस्टर युनाइटेड, लेइपजिग, इस्तानबुल बाक्सेकिर