त्रिदेशीय फुटबल जितेको टोलीका सदस्यलाई जनही ४ दिने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 03:54:55 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ । नेपाली टोलीका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ पुरस्कार दिईने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको छ । 

काठमाडौंको दशरथ रंगशालामा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच त्रिदेशीय फुटबलको उपाधि नेपालले जितेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved