नेइमार थप पाँच वर्ष पीएसजीमा अनुबन्धित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2021 | 07:22:38 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलका स्टार स्टाइकर नेइमार जुनियर पेरिस सेन्ट जर्मेन क्लबमा थप पाँच वर्षका लागि अनुबन्धित भएका छन् । सन् २०२५ को जुन ३० सम्म नेइमारलाई पीएसजील्े अनुबन्धित गरेको हो ।

थप तीन सिजनका लागि नेइमार अनुबन्धित भएका हुन् ।

यसअसघ नेइमार स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी गएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved