रियल मड्रिड छोड्दै जिदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2021 | 03:11:56 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्ने भएका छन् । दोस्रो पटक रियलको प्रशिक्षक बनेका फ्रान्सेली प्रशिक्षक जिदानले एक ला लिगा र एक स्पेनिस सुपर कप जिताउँदै क्लब छाड्न लागेका हुन् ।

रियलले यो सिजनमा कुनै उपाधि जित्न नसकेपछि जिदानले क्लब छाड्न लागेका हुन् । ला लिगामा एट्लेटिको मड्रिडभन्दा रियल निकै पछि रहँदै दोस्रो भएको थियो ।

स्पेनिस पत्रिका एएसले जनाए अनुसार जिदानले क्लब छाड्ने जानकारी क्लबका निर्देशकलाई गराईसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved