इराकविरुद्ध अब्दुल्लाहले गरे लाइन अप, डेब्युमा मनिष डाँगी र गौतम श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 09:27:36 PM मा प्रकाशित

laxmi  sunrise bank

इराकविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले लाइन अप सार्वजनिक गरेका छन् । 

टोलीसहित विश्वकप छनोट र मैत्रीपूर्ण खेलका लागि अब्दुल्लाह विदेश भ्रमणमा निस्किएका छन् ।

६ जना नयाँ खेलाडीसहित इराक पुगेका अब्दुल्लाहले आफ्नो नेतृत्वमा पहिलो खेल खेलाउन लागेका हुन् । उनले मनिष डाँगी र गौतम श्रेष्ठलाई डेब्यू गराएका छन् ।  खेल आज १०ः१५ बजे सुरु हुँदै छ ।

नेपाली टोलीः

गोलकिपरः किरण चेम्जोङ (कप्तान)

डिफेन्डर्सः गौमत श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, सुमन अर्याल

मिडफिल्डर्सः मनिष डाँगी, पुजन उपरकोटी, सन्तोष तामाङ

फरवार्डः अञ्जन विष्ट, नवयुग श्रेष्ठ, सुमन लामा


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved