मेस्सी पीएसजीमा अनुबन्धित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 04:05:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनी कप्तान लियोनेल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा अनुबन्धित भएका छन् । इटालियन पत्रकार फ्याब्रिजियो रोमानोका अनुसार बार्सिलोनाबाट केही दिन अघि बाहिरिएका मेसीले पीएसजीमा २ वर्षका लागि सम्झौता गरेका हुन् ।

‘मेसी पीएसजीसँग अनुबन्धित भएका छन्, सम्झौता भइसकेको छ’ फुटबल पत्रकार रोमानोले ट्वीटमार्फत भनेका छन्, ‘प्रतिसिजन तलब करिब ३५ मिलियन हुनेछ ।’ 

मेस्सी आजै पीएसजी पुग्ने भएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved