नेपाल र पि.एन.जी विचको खेल डिशहोमले लाइभ गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 07:20:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र पि.एन.जी विच हुने एक दिवसीय शृंखला (ओडीआई) को प्रत्यक्ष प्रशारण डिसहोमले गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यान र डिश मिडिया नेटवर्क लिमिटेड विच नेपाल र पि.एन.जी विच हुने एक दिवसीय अन्तराष्ट्रिय सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

सम्झौतामा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले हस्ताक्षर गरेका छन् । उक्त सिरिजको खेल  २०७८ भाद्र २२ र २५ गते हुने छ । पहिलो खेल दिनमा हुने छ भने दोस्रो खेल डे नाइट हुनेछ ।

यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले Action Sports HD1 र डिशहोम GO OTT APP मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved