नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित नम्बरबाट आएको फोन नउठान आग्रह गरेको छ । विदेशी नम्बरबाट मिस्ड कल आउने गरेपछि प्राधिकरणले सूचना निकालेरै त्यस्तो फोन नउठाउन र कल ब्याक नगर्न भनेको छ ।
प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई यस्तो समस्या समाधान गर्नेतर्फ ध्यान दिन पनि दिर्नेशन दिएको छ ।