काम खोज्ने र दिनेका लागि एनसेलले ल्यायो ‘एनसेल जबसप’ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 06:44:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेल आजियाटाले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । कम्पनीले ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफुलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्नेगरी जबसपको सुरुवात गरेको हो । 

यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्दछ । एनसेलले आफ्नो हाल संचालनमा रहेको अभियान ‘अनपज’ अन्तर्गत यो सेवा संचालनमा ल्याएको जनाएको छ ।

यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उदेश्य लिइएको कम्पनीले जनाएको  छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved