रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 08:13:41 PM मा प्रकाशित

laxmi  sunrise bank

रोल्पाको त्रिवेणीमा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु भएको त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–७ का १४ वर्षीय लोकिराम डागी, ११ वर्षीया बिमला डागी, ५ वर्षीय विजय खत्री र वडा नम्बर ४ का १३ वर्षीय गौरव नेपाली रहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved