२.२५ र १.५ लिटर कोका–कोलाको खरिदमा २५० मिलिलिटर निःशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 07:41:57 PM मा प्रकाशित

laxmi  sunrise bank

पेय पदार्थ कोका–कोलाले नयाँ क्याम्पेन लिएर आएको छ । क्याम्पेन अन्तर्गत कम्पनीले २।२५ र १।५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो ।

यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा भएको मम्पनीले जनाएको छ । जुन धेरै वर्ष देखि निरन्तर चल्दै आइरहेको छ ।

कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले कोका–कोला सँधै आफ्ना  उपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध रहेको बताए ।

अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको कम्पनीको दाबी छ । कोका–कोलाले नयाँ–नयाँ  क्याम्पेनहरु ल्याउँदै आइरहेको छ ।

अफर सीमित अवधिको लागि मात्र उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved