हालसम्म सरकारमा जाने १४ मन्त्रीको टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2024 | 02:22:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन्। आज भएको छलफलले केहि मन्त्रालय टुंगो लगाएको हो

माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री तय गरेका छन् । जनता समाजवादी पार्टीले भने मन्त्रीको नाम दिएको छैन 

हालसम्म तय भएका मध्ये कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री -पुष्पकमल दाहाल प्रचण्ड (माओवादी)

गृह मन्त्रालय -रवि लामिछाने (रास्वपा)

परराष्ट्र मन्त्रालय - नारायणकाजी श्रेष्ठ (माओवादी)

भौतिक पूर्वाधार मन्त्रालय - रघुवीर महासेठ  (एमाले)

अर्थ मन्त्रालय - वर्षमान पुन: (माओवादी)

शिक्षा मन्त्रालय- सुमना श्रेष्ठ (रास्वपा)

युवा तथा खेलकुद मन्त्रालय- विराजभक्त श्रेष्ठ (रास्वपा)

श्रम मन्त्रालय- डोलप्रसाद अर्याल (डिपी)  (रास्वपा)

स्वास्थ्य मन्त्रालय- पदम गिरी (एमाले)

हितबहादुर तामाङ  - मन्त्रालय टुंगो लाग्न बाँकि (माओवादी) 

दामोदार भण्डारी- मन्त्रालय टुंगो लाग्न बाँकि (एमाले) 

भगवती चौधरी- मन्त्रालय टुंगो लाग्न बाँकि (एमाले) 

राजेन्द्र राई- मन्त्रालय टुंगो लाग्न बाँकि (एमाले) 

ज्वालाकुमारी साह- मन्त्रालय टुंगो लाग्न बाँकि (एमाले) 

बलराम अधिकारी - मन्त्रालय टुंगो लाग्न बाँकि (एमाले) 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved