५ सचिवको सरुवा, को कहाँ पुगे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 03:19:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ५ जना सचिवको सरुवा गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषदको बैठकले सचिवहरुको सरुवा गरेको हो । 

बैठकले सचिवहरु दिनेश भट्टराई, अर्जुन प्रसाद पोखरेल, सुमनराज अर्याल, मुकुन्द प्रसाद निरौला र विनोद प्रसाद सिंहको सरुवा गरेको हो । 

हेर्नुस् को कहाँ पुगे ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved