कोका–कोला पिउँदा २० लाख जित्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 07:43:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कोका–कोलाले गर्मीे महिनाको आगमनसँगै ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत कोका–कोलाका आरजीबीे ९रिटर्नेबल गिलासका० बोतलहरूको बिर्को मूनी हेरेर तुरुन्तै पुरस्कार जित्न सकिने छ ।

कम्पनीले यो अफर सीमित समयको लागि मात्र उपलब्ध रहेको जनाएको छ ।

‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved