भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्यलाई टानको शुभकामना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 06:19:13 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिङ एजेन्सिज् एसोसियशन अफ नेपाल (टान) ले भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्यलाई स्वागत थथा सम्मान गरेको छ । टान कार्यालयमा आयोजित कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले वैद्यलाई संयोजक नियुक्त भएकोमा बधाई दिँदै अभियान सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिए ।
टानका महासचिव आङ पेम्बा शेर्पाले वैद्यको नेतृत्वमा भिजिट नेपाल वर्ष सफल हुने बिश्वास व्यक्त गरे ।
सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्षका रुपमा मनाउने घोषणा गरेसँगै व्यवसायी सुरज वैद्यलाई यसको संयोजकमा नियुक्त गरेकोथियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved