भवन भत्किँदा ३६ जनाको च्यापिएर मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 05:05:41 PM मा प्रकाशित

laxmi  sunrise bank

कोलम्बीयामा निर्माणाधिन भवन भत्कँदा ३६ जनाको मृत्यु भएको छ । केप सहरमा भएको उक्त घटनामा परि २३ जना भन्दा बढी घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

सात तले निर्माणाधिन भवन भत्किँदा कामदारहरु च्यापिएर अड्कीएको बताईएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved