भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 02:13:50 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार नाघेको छ ।  बुधबार एकै दिन १७ जनामा संक्रमणको पुष्टि भएसगै संक्रमितको संख्या ३३ हजार कटेको हो । यो समाचार तयार पार्दासम्म भारतमा संक्रमितको संख्या ३३ हजार ५० रहेको छ भने मृतकको संख्या १०७४ रहेको छ । 

भारतको माहाराष्ट्र राज्यमा हालसम्म सबैभन्दा धेरै ४३२ जनाको मृत्यु भएको छ भने गुजरातमा १९७ , र मध्य प्रदेशमा १२९ जनाको मृत्यु भईसकेको छ । 

भारतले मे ३ तारिखसम्म लकडाउन आदेश जारि गरेको छ भने यो अवधि बढ्न सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved