सार्वजनिक कार्यक्रममा देखिए किम जोङ्ग उन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2020 | 11:36:28 AM मा प्रकाशित

laxmi  sunrise bank

उत्तर कोरियाली नेता किम जोङ्ग उन सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनी २० दिनपछि एक रासायनिक मलको कारखाना उद्घाटन कार्यक्रममा देखिएका हुन् । उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सीले सार्वजनिक गरेको छ ।

समाचार एजेन्सी केसीएनएका अनुसार उनी आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी थिए ।

१२ अप्रिलपछि सार्वजनिक कार्यक्रमहरुमा नदेखिएपछि उनी गम्भीर बिरामी भएको अड्कलबाजीसहित समाचारहरु सार्वजनिक भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved