भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ३ हजार बढीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 09:23:46 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ  । सोमबार एकैदिन ४६ सय बढीमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख नाघेको हो 

पहिलो संक्रमित भएको पुष्टि भएको १०९ दिनपछि संक्रमतिको संख्या १ लाख कटेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । १२ दिन मै संक्रमितको संख्या दोब्बर भएको हो । त्यस्तै मृतकको संख्या ३ हजार नाघेको छ । संक्रमित मध्ये ३९ हजार बढी निको भएका छन् । जुन ३८.८ प्रतिशत भएको बताईएको छ । 

महाराष्ट्र राज्य कोरोनाबाट सबै भन्दा बढी प्रभावित छ । त्यहा मात्र ३५ हजार बढी संक्रमित छन् भने १२ सय बढीको मृत्यु भएको छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved