नेपालको ईन्स्योरेन्स क्षेत्रमै पहिलो पटक सिटिजन लाइफले ल्यायो 'भिडियो केवाइसी' सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2024 | 12:05:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सले नेपालको इन्स्योरेन्स क्षेत्रमै पहिलो पटक भिडियो मार्फत केवाइसी लिने प्रक्रिया जारी गरेको छ । वैशाख ९ गतेबाट लागु हुने गरी कम्पनीले भिडियो मार्फत केवाइसी लिने प्रक्रिया मिलाएको हो ।

विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा e-Application Declaration Form  सहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल Agent Portal मार्फत प्राप्त हुन्छ । केवाइसी सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले  भिडियो केवाइसीको अवधारणा ल्याएको छ ।

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल मार्फत पेश गरे पश्चात् e-Applicaton Declaration Form  मा आवश्यक विवरणहरु भरी कअबल गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाइसी  सम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ ।

भिडियो केवाइसीको सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा गर्दछौं । यस सुविधा बारे विस्तृत जानकारी, कम्पनीको वेबसाईटमा उपलब्ध छ ।

May be an image of ‎text that says '‎1ن KYC Čitizen Life नमবি तमाईंको, Insurance Buy a Life Insurance Policy in just a few steps: Fill out the Online Insurance Proposal Form through the Agent Portal. Take video (as per prescribed content) and send itto Citizen Life's WhatsApp Number 98476831 STEP 01 STEP 02 STEP 03 STEP 04 Fill Physical e-Application Declaration Form which can downloaded from Agent Portal, fillu the required information with authorized signature, scan it, and upload itin online registered proposal through Agent Portal. proposal, make payment through digital gateway or any approved payment process. Note: clear view the face mandatory while taking video.‎'‎

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved